नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निराश र निरुत्साहित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले निर्वाचनमा हार्दैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने बताएकी हुन् । गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा गत फागुन २१