प्रहरीका तल्लो तहका कर्मचारीका गुनासा सुन्न एसपी पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन

  • बिहीबार ४ मंिर २०८३ ०८:०७ AM
प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको हो। टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका मर्का र गुनासो सुनेर अभिलेख राख्नेछ। प्राप्त