सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली

  • बिहीबार ४ मंिर २०८३ ०८:०९ AM
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा पार्टी नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका गलत कामकारबाहीको सशक्त प्रतिवाद गर्ने बताएका हुन् । उनले एमाले निर्वाचनमा पराजित हुनुको कारण जनताबाट टाढिनु