काठमाडाैं। कृषि क्षेत्रमा चार दशकभन्दा लामो अनुभव हासिल गरेका दुर्गाप्रसाद दाहाल नयाँ कृषि प्रविधि, उपकरण तथा औजार किसानसम्म पु¥याउने अभियानमा सक्रिय छन्। वि.सं. २०३८ सालदेखि कृषि व्यवसायमा संलग्न उनी सुरुमा जनकपुरस्थित रत्नपिड शाखामा कार्यरत थिए। वि.सं. २०४१ सालदेखि आफ्नै व्यवसाय सुरु गरेका उनले दाहाल ट्रेडिङमार्फत किसानलाई नयाँ प्रविधि र उपकरणसँग परिचित गराउँदै आएका छन्। बजारमा… Continue reading चार दशकदेखि कृषि प्रविधि र उपकरणको खोजीमा दुर्गाप्रसाद दाहाल