काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले कतारमा आयोजना भइरहेको एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । चोटका कारण उनी प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा प्रतिश जीसीलाई टोलीमा समावेश गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै… Continue reading सोमपाल कामीले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जीसी टोलीमा