सुरक्षा प्रविधिमा अब्बल ठहरियो प्रोटोन ई.मास ७, जित्यो अन्तर्राष्ट्रिय अवार्ड

  • बिहीबार ४ मंिर २०८३ ०७:४० AM
काठमाडौं। मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले अन्तर्राष्ट्रियस्तरमा सुरक्षा विधातर्फ प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। मलेसियामा आयोजित ‘एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६’ मा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो। यो उपलब्धिले ई.मास ७ मा समावेश अत्याधुनिक चालक सहायता प्रविधि र सवारी सुरक्षालाई प्राथमिकता दिने प्रोटोनको प्रतिबद्धतालाई थप पुष्टि… Continue reading सुरक्षा प्रविधिमा अब्बल ठहरियो प्रोटोन ई.मास ७, जित्यो अन्तर्राष्ट्रिय अवार्ड