एन्थ्रोपिकले आईपीओबाट जुटायो ८१ अर्ब डलर, कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलर पुग्यो

  • बिहीबार ४ मंिर २०८३ ०७:५६ AM
काठमाडौं। अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । कम्पनीले शेयर निष्कासनको आकार बढाउँदै प्रतिकित्ता ८३ डलरमा मूल्य निर्धारण गरेपछि यो विश्वकै ठूलो शेयर बजार प्रवेश बनेको हो । क्लाउड एआई च्याटबोटका निर्माता एन्थ्रोपिकले बुधबार आईपीओको अन्तिम मूल्य निर्धारण गरेको हो । यसअघि… Continue reading एन्थ्रोपिकले आईपीओबाट जुटायो ८१ अर्ब डलर, कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलर पुग्यो