एन्फामाथिको प्रशासनिक र आर्थिक प्रतिबन्ध हटाउने राखेपको निर्णय

  • बिहीबार ४ मंिर २०८३ ०६:५६ AM
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाउँदै आएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ। राखेपको पछिल्लो निर्णयसँगै एन्फाले अब आफ्नो प्रशासनिक र आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको