कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल

  • बिहीबार ४ मंिर २०८३ ०६:४७ AM
माइक्रोसफ्टले कोडिङ र साइबर सुरक्षामा विशेष क्षमता भएका नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ। एआई क्षेत्रमा एन्थ्रोपिक र ओपनएआईजस्ता प्रतिस्पर्धीलाई चुनौती दिने रणनीतिअन्तर्गत कम्पनीले नयाँ मोडेलहरू ल्याएको हो।… The post कोडिङ र साइबर सुरक्षाका लागि माइक्रोसफ्टले ल्यायो नयाँ एआई मोडेल appeared first on Technology Khabar.