‘फास्ट ट्र्याक’ले लियो गति

  • बिहीबार ४ मंिर २०८३ ०१:०० PM
काठमाडौं : काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङमा ब्रेक थ्रु भएको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएसँगै राजधानी काठमाडौंलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने देशकै पहिलो द्रुतमार्ग निर्माणले थप गति लिएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटरको महादेवटार सुरुङ ब्रेक थ्रु गरेका छन्। यस आयोजनाले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरण, व्यापारिक गतिविधिको विस्तार र राष्ट्रिय एकता