काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको बताएका छन्।बिहीबार नेपाल जियोलोजिकल कंग्रेस उद्घाटन गर्दै सभामुख अर्यालले विपद् न्यूनीकरणका लागि भू–विज्ञानको भूमिका महत्वपूर्ण रहेको भन्दै विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्दै प्राकृतिक जोखिम कम गर्न सकिने बताएका हुन्।उनले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिबाट क्षति न्यूनीकरण गर