एपेक शिखर सम्मेलनमा सी जिनपिङले एसिया प्रशान्त क्षेत्रको बारेमा के बोले ?

  • बिहीबार ४ मंिर २०८३ ०१:०० PM
काठमाडौं : चीनको सेन्जेनमा आयोजित ३३ औं एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वतन्त्र व्यापार,अर्थतन्त्रको विविधीकरण र डेटा व्यवस्थापनसँग सम्बन्धित नियमहरूलाई समर्थन गरेका छन् ।सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सीले भने ,'चीनको जरा एसिया-प्रशान्त क्षेत्रमा छ र एसिया-प्रशान्त सहयोगलाई निरन्तर समर्थन गर्नेछ।' उनले यस सहयोगको लागि चीनले २० मिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा गरे।सीले चीनले शेन्जेनमा एसिया-प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने पनि बताए। सम्मेलनको