सेन्जेन- विश्व राजनीतिका तीन प्रभावशाली शक्ति राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरू आज एउटै टेबलमा बसेर पाँच महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्ने तयारीमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको सेन्जेनमा जारी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठक हुने बताइएको छ। बैठकको