काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, विश्वकै तेस्रो प्रदूषित सहर बन्यो

  • बिहीबार ४ मंिर २०८३ ०६:४५ AM
काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा पुगेको छ । वायु गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो । आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८१ पुगेको छ । यो स्तरलाई अस्वस्थकर मानिन्छ । विश्वका प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको