झापामा तीन महिनामा आगलागीका ४५ घटना, साढे १७ करोडभन्दा बढीको क्षति

  • बिहीबार ४ मंिर २०८३ ०६:५८ AM
झापा । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आगलागीबाट कुल १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी