साढे ३ लाख नेपालीलाई सेवा दिन दूतावासमा चार कर्मचारी मात्रै, वर्षौंदेखि दुई करोड बेरुजु
बिहीबार ४ मंिर २०८३ ०६:४० AM
जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त भए नभएको विषय