४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिँदै डिजिटल सोलुसन, मंसिर २० सम्म दर्ता खुला

  • बिहीबार ४ मंिर २०८३ ०६:५८ AM
डिजिटल सोलुसन प्रा.लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने भएको छ। सबैका लागि एआई नाम दिइएको उक्त