राष्ट्र बैंकको नाफामा उछाल : एकै वर्ष ४ खर्ब १० अर्ब कमायो, सरकारलाई ४२ अर्ब दिने

  • बिहीबार ४ मंिर २०८३ ०७:१० AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकको खुद नाफा समीक्षा वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब १२ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय दरमा भएको