आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले गोरखा र लमजुङ जिल्लाका प्रभावित स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गर्नेछ। जस मध्ये ३ लाख कित्ता अति प्रभावित लमजुङको दुधपोखरी गाउँपालिकाको The post आशुतोष इनर्जीले मङ्सिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने appeared first on Businesspana.