काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आगामी मंसिर २५ गते २६औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे सुरु हुनेछ।… Continue reading लक्ष्मी सनराइज बैंकको २६औँ साधारणसभा मंसिर २५ मा, बुक क्लोज कहिले ?