केन्द्रीय बैंकका लागि महँगो बन्दै बैंकमा थुप्रिएको पैसा, राष्ट्र बैंकलाई ब्याजकै भार २२ अर्ब माथि 

  • बिहीबार ४ मंिर २०८३ ०६:३३ AM
काठमाडौं। बैंकिङ प्रणालीमा अतिरिक्त तरलता व्यवस्थापन केन्द्रीय बैंकका लागि महँगो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै जाँदा त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले एक वर्षमै २२ अर्ब रुपैयाँभन्दा बढी ब्याज भुक्तानी गरेको छ। कर्जाको माग अपेक्षित रूपमा नबढेपछि बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता खिच्न केन्द्रीय बैंकले ठूलो रकम खर्चिनुपरेको हो।… Continue reading केन्द्रीय बैंकका लागि महँगो बन्दै बैंकमा थुप्रिएको पैसा, राष्ट्र बैंकलाई ब्याजकै भार २२ अर्ब माथि