कृषि प्रविधि प्रदर्शनीमा राउटे समुदायलाई प्राथमिकता, निःशुल्क स्टल दिइने

  • बिहीबार ४ मंिर २०८३ ०६:५३ AM
काठमाडौं। आधुनिक कृषि यन्त्र तथा प्रविधिको प्रदर्शनीमा यसपटक राउटे समुदायका परम्परागत सीप र स्थानीय उत्पादनले पनि स्थान पाउने भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । कृषि यान्त्रीकरणसँगै रैथाने प्रविधि, परम्परागत… Continue reading कृषि प्रविधि प्रदर्शनीमा राउटे समुदायलाई प्राथमिकता, निःशुल्क स्टल दिइने