काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लालाई चौबिसै घण्टा खुला राख्ने तयारी अघि बढाएको छ। जिल्लाका सबै क्षेत्रलाई २४ सै घण्टा सञ्चालनयोग्य बनाउन आवश्यक सुरक्षा व्यवस्था, पूर्वाधार र सेवा सुविधाको सुनिश्चितताका लागि प्रशासनले रणनीतिक तयारी थालेको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै संघीय राजधानी काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा सञ्चालन गर्ने… Continue reading काठमाडौंका बजार २४ घण्टा चलायमान बनाइँदै