काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा फाइनल प्रवेशको अन्तिम अवसरका लागि आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेल दुवै टोलीका लागि फाइनल पुग्ने निर्णायक प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको सुदूरपश्चिम रContinue reading "फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिमबिच निर्णायक भिडन्त"