दुबईमा नेपालीलाई नेपालीले नै ठगेको पाइए कारबाहीको दायरामा ल्याउन गृहमन्त्री गुरुङको निर्देशन

  • बिहीबार ४ मंिर २०८३ ०५:५२ AM
अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपालीलाई ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर नेपालको इज्जतमा आँच पुर्‍याउने जोकोहीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमाContinue reading "दुबईमा नेपालीलाई नेपालीले नै ठगेको पाइए कारबाहीको दायरामा ल्याउन गृहमन्त्री गुरुङको निर्देशन"