शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो

  • बिहीबार ४ मंिर २०८३ ०६:०१ AM
पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणासँगै बंगलादेशमा फेरि राजनीतिक तनाव चर्किएको छ । हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आज देशव्यापी बन्द आह्वान गरेपछि सुरक्षा सतर्कता बढाइएको छ । बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार हसिनाको सम्भावित आगमनलाई लिएर देशका विभिन्न ठाउँमा हिंसात्मक घटना बढेका छन् । एक हप्ताको समयमा २१ जिल्लामा बम विस्फोट र आगजनीकाContinue reading "शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो"