काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका-४ का ५० वर्षीय बमबहादुर