धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु

  • बिहीबार ४ मंिर २०८३ १२:०० PM
झापा : झापामा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बीभत्स दुर्घटना भएकाले मृतकहरूको अनुहार नै नचिनिने अवस्थामा पुगेकाले मृतकहरूको यकिन पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। उनीहरूको उमेर अन्दाजी ३० देखि ३५ वर्षको भएको अनुमान गरिएको छ।गएराति करिब १०:४० बजे बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको