वीरगन्ज : चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जजका तीनजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा सञ्चालन भएको हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र काश्य पदक जितेका खेलाडीलाई महानगरपालिकाले बिहीबार सम्मानित गरेको हो ।प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगन्जबाट गएका तीनै जनाले पदक जित्न सफल भएका थिए ।प्रतियोगितामा वीरगन्जकी अवन्तिका