कार्यकर्ताले नटेरेपछि दिक्क ओलीको निर्देशन : राष्ट्रिय भेला हाटबजार होइन, अनुशासनमा बस्नुस्

  • बिहीबार ४ मंिर २०८३ ०५:४४ AM
काठमाण्डु- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन्। भेलास्थल काठमाण्डुको बबरमहलस्थित पार्टी प्यालेसबाट सहभागीहरू मनलाग्दी बाहिरिने र अनधिकृत व्यक्तिसमेत प्रवेश गर्ने गरेको भन्दै उनले स्वयंसेवक र सहभागीलाई अनुशासन पालना गर्न आग्रह गरेका हुन्। राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै ओलीले एमालेजस्तो अनुशासित पार्टीको