काठमाण्डु- नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनहरू लोकतान्त्रिक तथा राष्ट्रवादी शक्ति र आफूले ‘फासीवादी तथा पपुलिस्ट’ भनेका शक्तिबीचको भीषण संघर्ष हुने बताएका छन्। उनले आगामी चुनावलाई सामान्य प्रतिस्पर्धाका रूपमा लिन नहुने भन्दै पार्टीलाई संघर्ष र विजयको तयारीमा जुट्न आह्वान गरेका छन्। एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले