एसिया प्रशान्तको भविष्य बदल्न सीले अघि सारे चार सूत्र

  • बिहीबार ४ मंिर २०८३ ०६:०७ AM
सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्रशान्त क्षेत्रका सबै अर्थतन्त्र तथा पक्षहरूलाई साझा एसिया प्रशान्त समुदाय निर्माणका लागि चार प्रमुख क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन्। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अर्थतन्त्र तथा व्यापार, अन्तरसम्बन्ध, नवप्रवर्तन र विकासलाई एसिया प्रशान्त समुदाय निर्माणका चार प्रमुख स्तम्भका रूपमा प्रस्तुत