पत्रकारलाई जेल होइन, गलत समाचारमा आर्थिक क्षतिपूर्तिको व्यवस्था गरौँ : अर्जुननरसिंह केसी

  • बिहीबार ४ मंिर २०८३ ०५:४९ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति समर्थन जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले आलोचनात्मक विचार राख्ने सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्नु र अध्यादेशमार्फत प्रेसको आवाज दबाउन खोज्नु गलत भएको बताएका हुन् । संसद् छलेर अध्यादेश ल्याउने तथा सरकारी विज्ञापन वितरणमा विभेद गर्ने सरकारी नीतिविरुद्ध महासंघले