अहिलेनै छ हाइड्रोको आईपीओमा ५० प्रतिशत प्रगतिको व्यवस्था, तर किन भइरहेको छ विरोध?

  • बिहीबार ४ मंिर २०८३ ०६:१३ AM
सरकारले कम्तिमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका जलविद्युत् आयोजना आईपीओ निष्काशनको लागि योग्य हुने व्यवस्था गर्ने तयारी गरेसँगै अहिले यसबारे चासो बढिरहेको छ । सरकारले लगानी तथा पूर्वाधारसम्बन्धी अध्यादेश, २०८३ मार्फत धितोपत्र ऐन संशोधन गरेर अन्य आवश्यक शर्त पूरा भएको खण्डमा आयोजनाको निर्माण ५० प्रतिशत सम्पन्न भएमा आईपीओ ल्याउन कम्पनी योग्य हुने व्यवस्था गर्न The post अहिलेनै छ हाइड्रोको आईपीओमा ५० प्रतिशत प्रगतिको व्यवस्था, तर किन भइरहेको छ विरोध? appeared first on Businesspana.