३ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • बिहीबार ४ मंिर २०८३ ०५:१७ AM
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार तीन सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।