तिहारपछि करिब २७ हजार रुपैयाँ सस्तिएको सुन प्रतितोला २ लाख ५७ हजारमा झर्‍यो

  • बिहीबार ४ मंिर २०८३ ०५:१९ AM
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार नै सुनको… Continue reading तिहारपछि करिब २७ हजार रुपैयाँ सस्तिएको सुन प्रतितोला २ लाख ५७ हजारमा झर्‍यो