सर्वोत्तम सिमेन्टको साधारण सभा पुसमा, मंसिर १८ गते बुक क्लोज

  • बिहीबार ४ मंिर २०८३ ०५:४४ AM
काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको कुल २१ प्रतिशत लाभांश अनुमोदन गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी २०८३ पुस २ गते बिहीबार… Continue reading सर्वोत्तम सिमेन्टको साधारण सभा पुसमा, मंसिर १८ गते बुक क्लोज