मंसिर १९ गते कपनमा बृहत् रक्तदान कार्यक्रम हुँदै

  • बिहीबार ४ मंिर २०८३ ०५:५७ AM
काठमाडौं। ‘रक्तदान जीवनदान’ भन्ने मानवीय भावनालाई आत्मसात् गर्दै परोपकारी कार्यमा सक्रिय संस्था शुभ प्रभात नेपालले आगामी मंसिर १९ गते शनिबार कपनमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। संस्थाले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको अभियानलाई निरन्तरता दिँदै २०८३ साल मंसिर १९ गते रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित सुकेधारा प्रहरी बिट चोक, मनकामना… Continue reading मंसिर १९ गते कपनमा बृहत् रक्तदान कार्यक्रम हुँदै