कृषि यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, मुख्य विजेताले पाउनेछन् मिनी ट्रेलर

  • बिहीबार ४ मंिर २०८३ ०६:०७ AM
काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा अवलोकनकर्ताले कृषि सामग्रीसँगै आकर्षक उपहारसमेत जित्ने अवसर पाउने भएका छन्। आधुनिक कृषि प्रविधि र यान्त्रीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको प्रदर्शनी अवधिभर दैनिक लक्की ड्रमार्फत ५० जना विजेता छनोट गरिनेछ भने अन्तिम दिनका प्रमुख विजेतालाई मिनी ट्रेलर प्रदान गरिने आयोजकले जनाएको छ। यही मंसिर ४ देखि… Continue reading कृषि यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, मुख्य विजेताले पाउनेछन् मिनी ट्रेलर