भीमफेदीमा सुमो राप्ती खोलामा खस्दा तीन जनाको मृत्यु, सात घाइते
बिहीबार ४ मंिर २०८३ ०४:१९ AM
मकवानपुर : मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा