काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई ठोस निष्कर्षमा पुर्याउन सुझाव दिएका छन्। रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’