एमालेको राष्ट्रिय भेला आज दोस्रो दिन पनि जारी (तस्बिर)

  • बिहीबार ४ मंिर २०८३ ११:०० AM
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ। आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने छन्। त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने एमालेले जनाएको छ।भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ।यसैबीच, आजै दिउ