हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका -१ भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।बिहीबार बिहान रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट १० जना यात्रु बोकेर काठमाडौंको लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रु बाहक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सुमो आफैँ अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेको थियो। दुर्घटना परी २ महिला र १ पुरुषको मृत्यु भएकोमा अन्य ७ जना घाइतेको हेटौंडा अस