फागुन २१ को चुनावी धक्का अस्थायी हो, नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढौं : वरिष्ठ नेता भण्डारी

  • बिहीबार ४ मंिर २०८३ ११:०० AM
काठमाडौं : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। । एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता भण्डारीले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आह्वान गरेकी हुन्।‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन।’,११ वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्किएकी नेता भण्डारी भनिन्,&ls