भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

  • बिहीबार ४ मंिर २०८३ ०४:१९ AM
काठमाण्डु – मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाण्डु जाँदै गरेको ना१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । सुमोमा चालकसहित १० जना सवार रहेकामा ७ जना घाइते भएका छन् । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक