भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

  • बिहीबार ४ मंिर २०८३ ०४:१७ AM
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा आज बिहीबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज २१४३ नम्बरको सुमो बिहान ८ः५५ बजे सडकबाट अन्दाजी २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सुमोमा चालकसहित