चांगानले सार्वजनिक गर्‍यो नयाँ ड्राइभर असिस्टेन्स प्रणाली ‘एसडीए पाइलट’

  • बिहीबार ४ मंिर २०८३ ०४:४१ AM
काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगान ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरेको अत्याधुनिक ड्राइभर असिस्टेन्स प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ । ड्राइभिङलाई थप सुरक्षित, सहज र तनावमुक्त बनाउने उद्देश्यले कम्पनीले उक्त प्रविधि बजारमा ल्याएको हो । कम्पनीका अनुसार एसडीए पाइलटका ‘प्रो’, ‘म्याक्स’ र ‘अल्ट्रा’ गरी तीन संस्करण सार्वजनिक गरिएका छन् । यीमध्ये सबैभन्दा