काठमाडौं । एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर हुनेलाई १ कित्ताका दरले हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि मंसिर