ट्रम्प, सी र पुटिनबीच भेट, त्रिपक्षीय बैठकको तयारी

  • बिहीबार ४ मंिर २०८३ ०५:०६ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको त्रिपक्षीय बैठकलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ । चीनको शेन्जेनमा जारी ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई बिहीबार चिनियाँ राष्ट्रपति सीले स्वागत गरेका थिए । सम्मेलनस्थलमा ट्रम्प र पुटिनबीच पनि