एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ?

  • बिहीबार ४ मंिर २०८३ ०५:०२ AM
आज मंसिर ३ गते नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ तोकिएको छ । जबकी, आजभन्दा ठिक एक महिना अघि सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँ थियो । पछिल्लो एक महिनामै (कार्तिक २ गते अर्थात् दशैँ बिदा अघिसम्म र मंसिर ३ गतेको भाउ तुलना गर्दा) सुनको The post एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ? appeared first on Businesspana.